सरकारी कार्यालयमा नेपाल सम्बत चल्छ, प्रयोग गरौँ

हामी मध्ये धेरैलाई थहा नभएको विषय के होला भन्दा नेपालमा नेपाल सम्बत प्रयोग गर्न पाइन्छ कि पाइन्दैन। विक्रम सम्बतलाई औपचारिक सम्बतका रूपमा प्रयोग गरिने भएकाले यस विषय बारेमा थहा नहुन सक्दछ। पुष्प कमल दहाल पहिलो पटक प्रधान मन्त्री हुने क्रममा नेपाल सम्बत र येले सम्बतलाई राष्ट्रिय सम्बतको घोषणा गरिएको थियो। राष्ट्रिय सम्बतहरूलाई औपचारिक सम्बत सरह … Continue reading सरकारी कार्यालयमा नेपाल सम्बत चल्छ, प्रयोग गरौँ

सरकारले अब ‘पारलिङ्गी’ (Transgender) लाई पनि दियो मान्यता

सन् २०१२ देखी लिङ्गका महलमा महिला र पुरुष सँगै 'अन्य' भन्ने विधा थपियो। नेपालको एम.आर.पि. मा O र नागरिकतामा 'अन्य' भनी राखियो। राष्ट्रिय मानव अधिकार आयोगले उजुरी लिँदा लिङ्गमा 'अन्य' उल्लेख गरेमा तपाइँको ठ्याक्कै लैङ्गिक पहिचान सोध्ने गर्छ। आज सम्म यस विधामा सरकारी क्षेत्रले विशेष गरी तेस्रोलिङ्गी (Third gender) हरूले पहिचान प्राप्त गरिरहेका थिए। तेस्रोलिङ्गीहरू … Continue reading सरकारले अब ‘पारलिङ्गी’ (Transgender) लाई पनि दियो मान्यता

Nepal’s third gender narrative is now being toxic

Nepal has been applauded and praised for outstanding in terms of LGBT rights in South Asia. Since 2001, many LGBT activists in Nepal, majority of third gender identifying and gay men, have given 'Nepal's peculiar concept of gender' as the narrative. Scrolling back to posts from 2007, 'the Nepali context of third gender' was something … Continue reading Nepal’s third gender narrative is now being toxic

किन मिडियाले बारम्बार तेस्रोलिङ्गी बनाउँदै छ तेस्रोलिङ्गी नभएकाहरूलाई?

वैशाख १४ गतेको कान्तिपुर समाचारमा आफूलाई तेस्रोलिङ्गी भनिएको विषयमा आपत्ती जनाउँदै रुक्शना कपालीले प्रेश विज्ञप्ती समेत निकाल्नु पर्यो। मिडियाकर्मी सँग निकै लामो समयको संवाद गरेर विषयवस्तु बुझाउँदा पनि गलत ढङ्गले समाचार प्रस्तुत गरी उनलाई तेस्रोलिङ्गी भनेर सम्बोधन गरियो। इडेन गार्डेन बोर्डिङ स्कुलमा पढ्दा आफू पारलिङ्गी भएकै कारण प्रध्यानाध्यापकबाट भोग्नु परेको हिंसालाई समाचारमा भने उनी तेस्रोलिङ्गी … Continue reading किन मिडियाले बारम्बार तेस्रोलिङ्गी बनाउँदै छ तेस्रोलिङ्गी नभएकाहरूलाई?

चाकुपात स्थित इडेन गार्डेन बोर्डिङ स्कुलमा हिंसाको खुलासा

पाटनको चाकुपात स्थित इडेन गार्डेन बोर्डिङ स्कुलका प्रधानाध्यापकले एक विद्यार्थीलाई नीजको लैङ्गिक पहिचानका कारण केही वर्ष सम्म मानसिक, मौखिक तथा शारीरिक हिंसा गरेको विषय खुलासा भएको छ। हिजो बेलुकी #VoicelessSchoolers ह्यासट्याग सहित सार्वजनिक गरिएको एक भिडियोमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका क्षेत्रका कार्यरत अधिकारकर्मी पारलिङ्गी महिला रुक्शना कपालीले भावुक हुँदै आफ्नो अनुभव पोखेकी छिन्। कक्षा … Continue reading चाकुपात स्थित इडेन गार्डेन बोर्डिङ स्कुलमा हिंसाको खुलासा

History of Newa enslavement

After the invasion of Gorkhalis in the indigenous nations, enslavement of the population was conducted time and again. When Mahendra eradicated malaria in Madhesh and Tharuhat, they 'developed' the place and turned Tharus in a minority and Kamaiya Kamalari slave. One example of Newars is during period of Grivan Yudda Shah. A document from history … Continue reading History of Newa enslavement

पारलिङ्गी महिलालाई रजिष्ट्रेसन लिने व्यवस्था ल्यानू : शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय लगायत नेपालका सम्पूर्ण विश्वविद्यालयहरूलाई पारलिङ्गी महिला (transgender woman) रुक्शना कपालीको मुद्दा उठाई यस विषयलाई सम्बोधन गर्ने व्यवस्था ल्याउनू भनी पत्र काटेका छन्। विगत एक वर्ष भन्दा लामो समय देखि आफ्नो लैङ्गिक पहिचानका कारण त्रिभुवन विश्वविद्यालयमा रजिष्ट्रेशन नपाएका रुक्शना कपालीले मिति नेपाल सम्बत ११३९ सिल्ला २ का दिन शिक्षा … Continue reading पारलिङ्गी महिलालाई रजिष्ट्रेसन लिने व्यवस्था ल्यानू : शिक्षा मन्त्रालय