पारलिङ्गी महिलाहरू बिनाकारण गिरफ्तारी

img_20190331_1157137105491637419899536.jpg

लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी रिहाना थेबे लुम्बुले राजधानीका सडकहरूबाट पारलिङ्गी (ट्रान्सजेण्डर) व्यक्ति, विशेष गरी पारलिङ्गी महिलाहरूलाई बिना कारण गिरफ्तारी गरेको भन्ने विषयलाई सार्वजनिक गरेका छन् । पारलिङ्गी महिलाहरूलाई बिना कारण गिरफ्तारी गर्ने र हिसारतमा राख्दा कुनै कागजाती काम पनि नगर्ने तथा बेल पाउनका लागि ठूलो रकम लिने गरेको उनले बताएका छन् ।

यही महिना नै करीब ६५ जना पारलिङ्गी महिलाहरू बिनाकारण गिरफ्तारीमा परेका छन् । धेरै जसो पारलिङ्गी महिलाहरू बेरोजगार रहेको र सामाजिक सिमान्तिकरणले उनीहरूका जीवन अझै थप कठीन बनाइएको छ । भूतकालमा पनि प्रहरीले पारलिङ्गी महिलाहरूलाई सार्वजनिक स्थानमा आफ्नो लैङ्गिक पहिचान र प्रस्तुतीकरणकै आधारमा कुटपीट गर्ने र पक्राउ गर्ने गरेका छन् ।

सामाजिक संजालमा भनेर आवाज उठ्दै गरेको छ । यस विषयमा रिहानाले कुनै कानुनी साहयता पाएकी छैनन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s